२२ जेष्ठ २०८३, शुक्रबार

तोलामा २ हजार रुपैयाँ घट्यो सुन

प्रकाशित मिति :  5 June, 2026 11:18 am


काठमाडौँ । आज शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ हजार १०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका विवरण अनुसार विहीबार प्रतितोला ३ लाख ११ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ३ लाख ९ हजार रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले घटेर ५ हजार २३० रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !