३ आश्विन २०८३, शनिबार

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस २०८३ (फोटो फिचर)

प्रकाशित मिति :  19 September, 2026 11:47 am


संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा शनिबार काठमाडौं टुँडीखेलमा मुल समारोह मनाइएको छ । समारोहमा हेलिकप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायको कवाज प्रदर्शन गरिएको थियो।

तस्बिर : नेपाल फोटो सर्भिस



प्रतिक्रिया दिनुहोस !