२० श्रावण २०८३, बुधबार

मुग्लिन – नारायणगढ खण्डमा पहिरोले बाटो दुईतर्फी बन्द, खुल्न एक घण्टा लाग्ने सक्ने

प्रकाशित मिति :  5 August, 2026 7:29 am


काठमाडौं ‌ ।

मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो खस्दा आवागमन दुईतर्फी अवरुद्ध भएको छ ।

सडक डिभिजन भरतपुरले उपकरण पहिरो हटाउने कार्यमा परिचालन भैसकेको र सडक आवागमन पूर्णरूपमा संचालनमा आउन करिब १ घण्टा लाग्ने जनाएको छ ।

बुधवार बिहान ७ बजेतिर गएको पहिलेको ८ बजेसम्म हटाउने गरि काम भइरहेको हो ।



प्रतिक्रिया दिनुहोस !