११ आश्विन २०८३, आइतबार

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पक्राउ

प्रकाशित मिति :  27 September, 2026 7:16 am


काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पक्राउ परेका छन् ।

राणालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गएराति पक्राउ गरेको हो ।

पक्राउबारे प्रहरीले थप विवरण सार्वजनिक नगरे पनि उनलाई गएराति पक्राउ गरेर टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ।



प्रतिक्रिया दिनुहोस !