११ आश्विन २०८३, आइतबार

बढ्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति :  27 September, 2026 12:36 pm


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ७०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९८ हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ९९ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले बढेर ४ हजार ६५५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !