३० बैशाख २०८१, आइतबार

विद्रोहीद्वारा १४ सर्वसाधारणको हत्या

प्रकाशित मिति :  17 November, 2019 6:09 am


मंसिर १  काठमाडौं ,अफ्रिकी मुलुक कंगोमा सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेका छन् ।

स्थानीय एक सरकारी अधिकारीका अनुसार उक्त घटना शुक्रबार रातिदेखि शनिबार बिहानसम्मको अवधिमा भएको हो । बदलाको भावनाबाट गरिएको आक्रमणबाट विगत दुई सातामा ३० जनाभन्दा बढी सर्वसाधारणको हत्या भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !