८ जेष्ठ २०८१, मंगलबार

६० प्रतिशतसम्म घरजग्गा कर्जा पाइने

प्रकाशित मिति :  17 July, 2020 4:36 pm


काठमाडौं, साउन २ ।

नेपाल राष्ट्र बैकले घरकर्जालाई बढाएर ६० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ ।चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यसबारेमा जानकारी दिइएको हो ।

यस अघि बैंकहरूले ४० देखि ५० प्रतिशत सम्म घरकर्जा पाउने व्यवस्था थियो ।



प्रतिक्रिया दिनुहोस !