६ बैशाख २०८१, बिहिबार

सुनकाे मूल्य १ लाख नजिक

प्रकाशित मिति :  28 July, 2020 2:29 pm


काठमाडौं, साउन १३ ।

सुनकाे मूल्य इतिहासकै महंगाे भएकाे छ ।  केही महिना एता बढन सुरू गरेकाे सुनकाे मूल्य एक लाखकाे हाराहारीमा पुगेकाे छ।

हिजाे मात्रै ९७ हजार ५ सय रूपैयामा काराेबार भएकाे सुनकाे मूल्य आज ६ सय ९९ सय रूपैयाले बढेर ९८ हजार १ सय ९९ पुगेर नँया रेकड राखेकाे छ ।

अाज चाँदिकाे मूल्यपनि ३५ रूपैयाले बढेर १२ सय ४५मा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसाही महासघंले बताएकाे छ । साेमबार चाँदीकाे मूल्य प्रतिताेला १२ सय १० रूपैयामा काराेबार भएकाे थियाे ।

सुनकाे मूल्य बढ्दा अहिले नेपाली बजारमा सुनकाे माग कम भएकाे व्यवसाहीहरूले बताएका छन् । काेराेनामाहामारी बीच सुनकाे मूल्य बढेकाे हुनाले पनि अहिले तीजकाे सिजनमा पनि व्यापार ठप्प जस्तै भएकाे उनीहरूकाे भनाइ छ ।

 

 



प्रतिक्रिया दिनुहोस !