२९ बैशाख २०८१, शनिबार

पोखरामा कोरोना संक्रमित एक महिलाको मृत्यु

प्रकाशित मिति :  27 August, 2020 9:25 am


काठमाडौं, ११ भदौं ।

पोखरामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत एक जनाको मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार पोखरा उपमहानगरपालिका वडा नं. ११ का ३२ वर्षीय महिलाको आज विहान ८ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

गएराति मात्रै कापिलवस्तु कोरोना संक्रमितको बुटवल कोरोना विशेष अस्पतालमा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !