१५ बैशाख २०८१, शनिबार

ऊर्जा मन्त्री पुनको पीसीआर रिपोर्ट नेगेटिभ

प्रकाशित मिति :  24 September, 2020 3:26 pm


काठमाडौं, ८ असोज । 

ऊर्जा मन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

उनको सुरक्षामा खटिएका एक अंगरक्षकमा कोरोना पोजेटिभ भएपछि होम क्वारेन्टाइनमा बसेर ५ दिनपछि पुनले स्वाब परीक्षण गराएका    थिए । परीक्षण रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

यस्तै परिवारका सबै सदस्यको रिपोर्ट पनि नेगेटिभ आएको छ । यसअघि कोरोना पोजेटिभ भएका अंगरक्षकको दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।



प्रतिक्रिया दिनुहोस !