६ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशका प्रहरी प्रमुख कोरोना मुक्त

प्रकाशित मिति :  28 September, 2020 1:47 pm


काठमाडौं,१२ असोज । गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी कोरोना संक्रमण मुक्त भएका छन् ।

२१ भदौमा कोरोना संक्रमण पुष्टि भएका डिआइजी घनश्याम अर्याल रिपोर्ट ३ हप्तापछि सोमबार नेगेटिभ आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घरमै आइसोलसनमा बसेका अर्यालको आइतबार गरिएको स्वाब टेष्टको रिर्पोट नेगेटिभ आएसँगै कोराना मुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !