४ जेष्ठ २०८१, शुक्रबार

सुनको मूल्यमा प्रतिताेला २०० बढ्याे

प्रकाशित मिति :  4 October, 2020 1:58 pm


काठमाडाैं, १८ असाेज । 

शुक्रबार प्रतितोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २०० ले बढेर रु ९४ हजार ५०० मा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनमा पनि प्रतितोला रु २०० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९३ हजार ८०० मा कारोबार सुनकाे मूल्य आज रु ९४ हजारमा कारोबार भएको छ ।

यस्तै चाँदीमा प्रतितोला ५ रुपैँयाले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु १ हजार १ सय ७५ रहेको चाँदी मूल्य अाज १ हजार १ सय ८० पुगेको महासघंले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !