२१ बैशाख २०८१, शुक्रबार

संक्रमणबाट २४ घण्टामा ९ जनाकाे मृत्यु

प्रकाशित मिति :  6 October, 2020 4:40 pm


काठमाडाै, २० असाेज । 

पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट थप ९ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

संक्रमणबाट मृत्यु हुनेमा  तेह्रथुमका ३१ बर्षिय पुरुष, सुनसरीका ६४ बर्षिय पुरुष, ललितपुरका ६१ र ७७ बर्षिय पुरुष, चितवनका ७० बर्षिय पुरुष, काठमाडाैंकी ५९ र ६० बर्षिय महिला, ललितपुरकी ६७ बर्षिय महिला, नवलपरासीपूर्वकी ७७ बर्षिय महिला रहेका मन्त्रालयले जनाएकाे छ । ।



प्रतिक्रिया दिनुहोस !