२४ बैशाख २०८१, सोमबार

शिक्षामन्त्री पोखरेललाई काेराेना संक्रमण पुष्टि

प्रकाशित मिति :  11 October, 2020 5:12 pm


काठमाडाैं, २५ असाेज । 

शिक्षा तथा बिज्ञान प्रविधी मन्त्री गिरीराजमणि प्राेखरेललाई काेराेना संक्रमण पृष्टि भएकाे छ । मन्त्री प्राेखरेलका प्रेस सल्लाकार सुनिल खड्काले सामाजिक संजाल फेसबुक मार्फत शिक्षा मन्त्रीमा काेराेना संक्रमण पृष्टि भएकाे जानकारी गराएका छन् ।

आइतबार सामान्य ज्वराे आएर पाटन अस्पताल भर्ना भएका मन्त्रीकाे स्वाव परीक्षण गर्दा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे हाे । हाल ज्वराे बाहेक अरु लक्षण नदेखिएकाे र अवस्था सामान्य रहेकाे उनका प्रसे सल्लाकारले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !