२६ बैशाख २०८१, बुधबार

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

प्रकाशित मिति :  13 October, 2020 4:53 pm


काठमाडौं, २७असोज । 

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसबाट थप १८ जनाको मृत्यु भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले कोरोनाबाट थप १८ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

योसँगै हालसम्म  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६६३ पुगेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !