११ बैशाख २०८१, मंगलबार

नवनियुक्त तीन मन्त्रीले गरे सपथ ग्रहण

प्रकाशित मिति :  15 October, 2020 12:50 pm


काठमाडाैं, २९ असाेज । 

प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा हिजाे मन्त्री नियुक्त भएका तीन जना मन्त्रीले पद तथा गाेपनियताकाे सपथ ग्रहण लिएका छन् ।

शीतल निवासमा आयाेजित सपथ ग्रहण समाराेहमा राष्ट्रपति विधादेवी भण्डारीले विष्णु पाैडेल, कृष्ण गाेपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाइ पद तथा गाेपनयताकाे शपथ ग्रहण गराएकी हुन ।



प्रतिक्रिया दिनुहोस !