८ बैशाख २०८१, शनिबार

कर्मचारीमा संक्रमण देखिए पछि हेल्थपाेष्ट बन्द

प्रकाशित मिति :  16 October, 2020 6:03 pm


रुपन्देही, ३० असाेज । 

रुपन्देहीकाे सैनामैना नगरपालिकाकाे पर्राेहा हेल्थपाेटका एक जना कर्मचारीमा काेराेना संक्रमण पाेजेटिभ देखिए पछि हेल्थपाेष्ट ४ दिनका लागि बन्द गरिएकाे सैनामैना नगरपालिकाकाे कार्यलयले जानकारी दिएकाे छ ।

हेल्थपाेष्टबाट प्रवाह गरिने २४ घण्टे प्रसृति सेवा समेत बन्द गरिने सैनामैना नगरपालिकाकाे कार्यलयले जानकारी हाे ।

रुपन्देही जिल्लामा काेराेना संक्रमितकाे संख्या थपिदै गएपछि सैनामैना नगरपालिकाले अाउँदै गरेकाे दशैँ तिहार छट पर्व मनाँउदा नाजगान, भजन, दुर्गा पुजा लगाएतका कार्य नगर्न अनुराेध गरेकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !