१३ बैशाख २०८१, बिहिबार

कक्षा १२ को परीक्षा संचालन हुने

प्रकाशित मिति :  21 October, 2020 3:45 pm


काठमाडौ ५ कार्तिक । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको हो।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बैशाख ८ गतेदेखि सञ्चालन हुने  तय भएको कक्षा १२ को संगीत, ललितकला र संस्कृत विषय समूह समेत तथा प्राविधिक विषय समूह तर्फका नियमित परीक्षार्थीहरुको वार्षिक परिक्षा सञ्चालनका लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।



प्रतिक्रिया दिनुहोस !