२१ बैशाख २०८१, शुक्रबार

तीन नवनियुक्त राजदुतहरुले लिए शपथ

प्रकाशित मिति :  1 November, 2020 4:51 pm


काठमाडाैं, १६ कार्तिक । 

राष्ट्रपति विधादेवी भण्डारीसमक्ष तीन जना नवनियुक्त राजदुतहरुले पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका छन् ।

नवनियुक्त राजदूत गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्काले पद तथा गाेपनियताकाे शपथ ग्रहण गरेका हुन ।

राष्ट्र्पति कार्यलयमा भएकाे समाराेहमा माननिय परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली लगाएत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुकाे समेत उपस्थिती रहेकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !