४ जेष्ठ २०८१, शुक्रबार

सुनकाे मूल्य बढ्याे

प्रकाशित मिति :  4 November, 2020 1:31 pm


काठमाडाैं, १९ कार्तिक । 

नेपाली बजारमा बुधबार सुनकाे मूल्य सामान्य वुद्धि भएकाे छ । हिजाे मंगलबार ताेलामा ९५ हजार ४ सय रूपैयाँमा काराेबार भएकाे छापावाला सुनकाे मूल्य बुधबार ताेलाकाे ९६ हजार ३ सय रुपैयाँमा काराेबार मूल्य ताेकिएकाे छ ।

त्यस्तै तेजावी सुनकाे मूल्य ताेलामा ९५ हजार ८ सय रुपैयाँ काराेबार मूल्य ताेकिएकाे नेपाल सुनचाँदी व्यवसाही महासंघले जनाएकाे छ ।

त्यस्तै चाँदीकाे मूल्य ताेलामा १२०५ रुपैयाँ कारेाबार निर्धारण गरिएकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !