२१ बैशाख २०८१, शुक्रबार

पारसले लेखे यस्तो स्टाटस, गुनासो छैन भन्दै पोखे दुखेसो

प्रकाशित मिति :  30 November, 2019 3:29 pm


काठमाडौं, १४ मंसिर

पछिल्लो समयमा पछिल्लो समय चर्चामा आइरहेका पूर्व युवराज पारसले गुनासो सहितको फेसबुक स्टाटसले लेखेका छन् । यद्यपी शब्द नभनी कुनै साईनो नरहेको उनले गरेका छन् ।

यस्तो छ उनको आधिकारिक फेसबुक पेजमा  लेखेको स्टाटस:

सबै मान्छे को मन धमिलो हुदैन ।।
सबै मान्छे नराम्रा हुदैनन् ।।
कहिलेकाही तेल सकीयर पनि दियो नीभेको हुन सक्छ ।।
हरेक समय हावा मात्र दोषी हुदैन ।। ????????



प्रतिक्रिया दिनुहोस !