६ जेष्ठ २०८१, आइतबार

सुनको मूल्यमा सामान्य वृद्धि

प्रकाशित मिति :  30 December, 2020 12:29 pm


काठमाडौं । नेपाली बजारमा बूधबार छापावाला सुनको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

ऋघिल्लो दिन मंगलबार छापावाला सुन ८ सयले घटेर प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै मंगलबार प्रतितोला १५ रुपैयाँले घटेको चाँदीको मूल्य बुधबार प्रतितोला ५रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !