६ जेष्ठ २०८१, आइतबार

सुनको मूल्यमा सामान्य गिरावट

प्रकाशित मिति :  31 December, 2020 12:37 pm


काठमाडौं ।
नेपाली बजारमा बूधबार छापावाला सुनको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ६सय रुपैयाँमा कारोबार भइरहेको छ ।

ऋघिल्लो दिन बुधबार छापावाला सुन १ सयले घटेर प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै बुधबार प्रतितोला ५ रुपैयाँले बढेको चाँदीको मूल्य बुधबार प्रतितोला ५रुपैयाँले घटेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !