२१ बैशाख २०८१, शुक्रबार

मिस वर्ल्डमा नेपाललाइ मल्टिमिडिया अवार्ड (अनुस्काकाे भिडियाे सन्देश सहित)

प्रकाशित मिति :  12 December, 2019 10:17 pm


काठमाडाैं, २६ मंसिर

बेलायतकाे लण्डनमा जारी मिस वर्ल्ड २०१९ मा नेपालले मल्टिमिडिया अवार्ड प्राप्त गरेकाे छ । नेपालकाे तर्फबाट प्रतियागितामा भाग लिइरहेकी अनुष्का श्रेष्ठले नेपालले मल्टिमिडिया अवार्ड हात पारेकाे भन्दै खुशी व्यक्त गरेकी छिन् ।

फेसबुकमा खुशी साट्टै श्रेष्ठले नेपालकाे शान उचाे बनाउन नेपालीहरूले दिएकाे साथकाे लागि धन्यवाद दिएकी छिन् । यही डिसेम्बरकाे १४ तारिकमा हुने अन्तिम प्रतियाेगिताका लागि समेत साथ दिन उनले विश्वभरका नेपालीसँग अपिल गरेकी छिन् ।

अनुस्काकाे सन्देश हेर्न यहाँ क्लीक गर्नुहाेला ।



प्रतिक्रिया दिनुहोस !