१८ बैशाख २०८१, मंगलबार

गणपति लघुवित्तद्धारा १५ प्रतिशत लाभाशं घोषणा

प्रकाशित मिति :  7 January, 2021 1:13 pm


काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६.०७७को मुनाफाबाट संस्थाका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभाशं गरि कुल १५.७९ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाको पौष २२ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद ९ कर प्रयोजनका लागि० गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने छ ।



प्रतिक्रिया दिनुहोस !