१७ बैशाख २०८१, सोमबार

आज पनि हिमपात र वर्षा हुने

प्रकाशित मिति :  15 December, 2019 8:33 am


काठमाडौं, २९ मंसिर

आज (आइतबार) पनि हिमपात र वर्षाको सम्भावना रहेको मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मौसम सम्बन्धी बुलेटिन जारी गर्दै मध्य र पूर्वी पहाडी क्षेत्रका पहाडमा पानी पर्ने जनाएको छ । पश्चिममा भने थोरै मात्र वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा हिउ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !