६ जेष्ठ २०८१, आइतबार

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो

प्रकाशित मिति :  1 February, 2021 12:41 pm


काठमाडौं । साताको कारोबारको दोस्रो दिन छापावाला सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँ र तेजाबी सुन ९२ हजार १ सइ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो आइतबार पनि सुनको मूल्य १०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य प्रतितोला तोला ८० रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ कायम भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !