२२ बैशाख २०८१, शनिबार

जडीबुटी सङ्कलन गर्न गएका घर फिर्ता

प्रकाशित मिति :  16 December, 2019 3:45 pm


चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा घर फरकिएका छन ।  हिमपातका कारण आफुहरू समयमा आउन नसकेको बताएका छन।



प्रतिक्रिया दिनुहोस !