७ बैशाख २०८१, शुक्रबार

सुनकाे मूल्य ३ सयले घट्याे

प्रकाशित मिति :  24 February, 2021 12:27 pm


काठमाडाैं । बुधबार नेपाली बजारमा सुनकाे मूल्य ३०० रूपैँयाले घटेकाे छ । आज छापावाला सुनकाे मूल्य प्रतिताेला ८९ हजार ८ सय रुपैयाँ रहेकाे नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै तेजावी सुन प्रतिताेला ८९ हजार ३५० रुपैयाँ रहेकाे छ ।

आज चाँदीकाे मुल्यमा पनि सामान्य गिरावट आएकाे छ मंगलबार १३६० मा काराेबार भएकाे चाँदीकाे मूल्य १५ रुपैयाँले घटेर १३४५ मा काराेबार भएकाे महासंघले जानकारी दिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !