७ जेष्ठ २०८१, सोमबार

दाङमा जिप दुर्घटना एकजनाको मृत्यु

प्रकाशित मिति :  20 December, 2019 6:11 pm


काठमाडौं, ४ पुष

दाङ तुलसीपुर देखि सल्यान फलाबाङ जाँदै गरेको चन्द्र सूर्य यातायात प्रा.ली. को रा.१ ज. ८२२ नम्बरको पिकअप गाडी दुर्घटना भएको छ ।

तुलसिपुर उ.म.न.पा. वडा न. ३ हर्नेटीमा दुर्घटना हुदा अन्दाजी २५ बर्षकी एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।एक बच्चा सहित ५ जना घाईते भएका छ्न भने चालक फरार भएका छ्न । घाईते लाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल दाङमा पठाईएको घटनास्थलमा रहेका नेपाल प्रहरीका स.ई. दिपेन सापकोटाले जानकारी दिनुभएको छ । मृतक तथा घाईतेको पहिचान भएको छैन ।



प्रतिक्रिया दिनुहोस !