७ जेष्ठ २०८१, सोमबार

नेपाल बार एशोसिएसन गुल्मीको अध्यक्षमा खनाल

प्रकाशित मिति :  20 December, 2019 7:16 pm


काठमाडौं, पुस ४। नेपाल बार एशोसिएसन जिल्ला इकाइ गुल्मीको अध्यक्षमा गोपाल खनाल निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा लक्ष्मण सापकोटा, सचिवमा हरि अर्याल र कोषाध्यक्षमा बेदप्रसाद कुँवर चयन भएका छन् । सदस्यमा प्रेमराज आचार्य, चिरञ्जीवी शर्मा, टुकबहादुर कुँवर, बिनोद पाण्डेय, गुणानिधि शर्मा, भीमलाल न्यौपाने, भगवती पाण्डेय (शितल) गणेश श्रीपाली र हिरा एसी चयन भएका छन् ।

एक जना सह-सचिव भने बारको नयाँ नेतृत्वको बैठकले मनोनित गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !