६ जेष्ठ २०८१, आइतबार

सुनकाे मूल्यमा सामान्य वृद्धि

प्रकाशित मिति :  29 March, 2021 11:49 am


काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्यमा सामान्य वृद्धि भएकाे छ । शुक्रबार प्रतिताेला ८६ हजार ३ सय रहेकाे छापावाला सुनकाे मूल्य साेमबार २ सयले बढेर ताेलाकाे ८६ हजार ५ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै साेमबार तेजावी सुनकाे मूल्य ८६ हजार ५० रहेकाे छ ।

साेमबार चाँदीकाे मूल्य बढेकाे छ । चाँदी प्रतिताेला २४ रुपैयाँले बढेर १२२४ रुपैयाँम काराेबार भएकाे छ । यस अघि चाँदी प्रतिताेला १२ सय रुपैयाँमा काराेबार भएकाे  महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !