१८ बैशाख २०८१, मंगलबार

सानेपाको कबाडी कारखानामा आगलागी

प्रकाशित मिति :  28 December, 2019 9:19 pm


काठमाडौं, १२पुस

ललितपुरको सानेपास्थित एक कबाड कारखानामा आगलागी भएको छ। आज साँझ करीब सवा ८ बजेको समयमा सो कारखानामा आगो लागेको हो।

अहिले सातवटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय पनि आगो निभाउन जुटेको महानगरीय प्रहरी प्रभाग सानेपाका सई मुकुन्द थापामगरले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !