८ जेष्ठ २०७९, आइतबार

लुम्बिनी विकास बैंकको एकैसाथ तीनवटा शाखा कार्यालयको उद्घाटन

प्रकाशित मिति :  19 April, 2021 6:47 pm


काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले झापामा २ र नवलपुरमा १ गरि थप ३ शाखा सञ्चालनमा ल्याएको छ ।

झापाको दमक नगरपालिका थाना रोड, झापाको बिर्तामोड नगरपालिका भद्रपुर रोड र नवलपुरको कावासोती नगरपालिका सभापती चोकमा शाखा रहेका छन् ।

यस विकास बैंकको शाखा सञ्जाल देशका सातवटै प्रदेशका २९ जिल्लामा पुगिसकेको बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकालले बताए ।



प्रतिक्रिया दिनुहोस !