२० बैशाख २०८१, बिहिबार

भ्रमण वर्षकाे शुभकामना दिंदै चिनीया राजदुतकाे फाेटाे सुट (फाेटाे सहित)

प्रकाशित मिति :  31 December, 2019 4:55 pm


काठमाडाैं, १५ पुस ।

भाेली (जनवरी १) देखि सुरू हुने नेपाल भ्रमण वर्ष २०२० काे सफलताका लागि नेपालका लागि चिनीयाँ राजदुत हु याङ्कीले शुभकामना व्यत गर्नु भएकाे छ ।

नेपालकाे पाटन दरवार क्षेत्रमा गरिएकाे फाेटाे सेसन सहित ट्वीटरमा शुभकामनता व्यक्त गर्नु भएकाे हाे ।
पर्यटन मन्त्री याेगेश भट्टराइले रिट्वीट गर्दै धन्यवाद व्यक्त गर्नु भएकाे छ भने रिट्वीट गर्नु भएकाे छ भने सयाैंले रिट्वीट, कमेन्ट र लाइक गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !