२१ बैशाख २०८१, शुक्रबार

रोल्पामा पनि बर्षा र हिमपात ।

प्रकाशित मिति :  3 January, 2020 9:21 am


रोल्पा, १८ पुस। 

रोल्पामा पनि बिहानैदेखि गड्याङगुडुङका साथ पानी परेको र अहिले माथि डाडॉमा हिऊ पर्न शुरु भएको त्यहाका स्थानिय बासिन्दाले बताएका छन् ।  जाडो अत्यधिक मात्रामा बढेकोले पानी समेत जमेर बरफ बनेको छ ।

जाडोको कारण मानिसहरु घर बाहिर निस्कन नसक्ने अवस्ता रहेको थबाड़ गाउपालिकामा कार्यरत चन्दज्योति सुवेदीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !