१७ बैशाख २०८१, सोमबार

६ दिने भ्रमणका लागि गृहमन्त्री बादल चीन प्रस्थान ।

प्रकाशित मिति :  5 January, 2020 1:54 pm


काठमाडौं, २० पुस ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । मित्रराष्ट्र चीनको निमन्त्रणामा ६ दिने भ्रमणका लागि बादल चीन प्रस्थान गरेका छन् ।

नेपालमा अपराधिक गतिबिधिमा संलग्न रहेको आशंकामा ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेका बेला गृहमन्त्रीको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस !