१६ बैशाख २०८१, आइतबार

गीतकार अधिकारी सम्मानित

प्रकाशित मिति :  14 January, 2020 10:40 pm


दाङ । चलचित्र पत्रकार संघ दाङ शाखाले गीतकार लोकराज अधिकारी लाई सम्मान गरेको छ । दाङ को तुल्सिपुरमा सम्पन्न संघको चौथो अधिबेशनका अबसरमा गीतकार अधिकारीले सुगम संगीत र चलचित्र गीतीलेखनमा पुराएको योगदान र प्राप्त गरेको ख्याती दाङ बासी को गर्वको कुरा भएको भन्दै चलचित्र पत्रकार संघ दाङ शाखाले   अधिकारी लाई सम्मान गरेको छ । दाङ को तुल्सिपुरमा  सम्पन्न संघको चौथो अधिबेशनका अबसरमा गीतकार अधिकारीले सुगम संगीत र चलचित्र गीतीलेखनमा पुराएको योगदान र प्राप्त गरेको ख्याती दाङ बासी को गर्वको कुरा भएको भन्दै संमान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !