२२ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री निवासमा प्रचण्ड, देउवा र प्रम वैठक

प्रकाशित मिति :  17 January, 2020 11:33 am


काठमाडाैं, ३ पुस

बालुवाटरस्थित प्रधानमन्त्री निवासमा तीन प्रधानमन्त्री तीन नेताकाे उच्च स्तरिय वैठक बसेकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच छलफल चलिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भएको छ ।

वैठकमा सत्य निरूपण तथा मेलमिलाप अायाेगलगायतका विषयमा गहन छलफल जारी रहेकाे थापाले बताउनु भयाे ।



प्रतिक्रिया दिनुहोस !