१२ श्रावण २०८१, शनिबार

हुस्सुले उडान प्रभवित

प्रकाशित मिति :  23 January, 2020 1:11 pm


धनगढि ९ माघ । बाक्लो हुस्सुका कारण कैलालीको धनगढी विमानस्थल ठप्प भएको छ । धनगढीबाट बिहान काठमाडौ जाने र काठमाडौबाट यहाँ अवतरण हुने जहाजहरु उडेका छैनन् ।

विमानस्थल आसपासमा बाक्लो हुस्सु लागिरहेकाले यात्रुहरू चिसो मौसममा विमान उड्ने प्रतिक्षामा छन् ।



प्रतिक्रिया दिनुहोस !