२६ बैशाख २०८१, बुधबार

राष्ट्रिय सभा निर्वाचन: प्रदेश-२ मा नेकपाकी तुलसा दाहाल विजयी

प्रकाशित मिति :  23 January, 2020 5:57 pm


जनकपुर, ९ माघ ।

राष्ट्रिय सभाको प्रदेश २ को महिलातर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् ।नेकपा-राजपाकी संयुक्त उमेदवार तुलसाले बिहीबार भएको मतदानमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नागिना यादवलाई पराजित गरेकी हुन् ।

उनले नेपाली काँग्रेसको तर्फबाट नगिना यादवलाई ४६८ मतले पछाडि पार्दै विजयी भएकी हुन।चार पदका लागि भएको मतदानमा नेकपा-राजपाले संयुक्त उमेदवार बनाएका थिए । कांग्रेसले समाजवादी दलसँग गठबन्धन गरेको थियो ।

प्रदेश २ मा दलिततर्फको मतगणना सुरु भएको छ । यसपघि अल्पसंख्यक र खुलातर्फका उमेदवारको मतगणना हुनेछ ।



प्रतिक्रिया दिनुहोस !