१२ श्रावण २०८१, शनिबार

अरुण भ्याली हाइड्रोपावरको ५२ लाख कित्ता हकप्रद सेयर सूचीकृत

प्रकाशित मिति :  16 July, 2021 1:45 pm


काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सेञ्ज नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको ५० प्रतिशत अर्थात ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

उक्त हकप्रद सेयर लगानीकर्ताले साउन ३ गते आइतबारदेखि कारोबार गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !