१२ श्रावण २०८१, शनिबार

नेरुडे लघुवित्तका प्रबन्ध सञ्चालक श्रेष्ठले दिए राजीनामा

प्रकाशित मिति :  16 July, 2021 1:52 pm


काठमाडौं। नेरुडे लघुवित्तको प्रवन्ध सञ्चालक सुधिर कुमार श्रेष्ठले राजिनामा दिएका छन् ।

असार ३१ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा आजदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख रहेको छ ।

यसका साथै, सोही बैठकले कम्पनीको नायब महाप्रबन्धक भागनारायण साहुलाई आज देखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको पनि सूचनामा उल्लेख रहेको छ ।



प्रतिक्रिया दिनुहोस !