१२ श्रावण २०८१, शनिबार

सुनको मूल्यमा गिरावट, कतिमा हुदैछ कारोबार?

प्रकाशित मिति :  18 July, 2021 11:45 am


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार आज सुनको मूल्य घटेका छ ।

सुन चाँदी व्यवसाय महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !