७ बैशाख २०८१, शुक्रबार

बिहिबार थपिए २७१४ जना संक्रमित, २४ जनाकाे मृत्यु

प्रकाशित मिति :  22 July, 2021 4:56 pm


काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर भएको ९ हजार १२२ पीसीआर र ३ हजार ७०७ एन्टीजेन परीक्षण विधीबाट भएको परीक्षणमा थप २७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ ।

त्यस्तै पछिल्लो १ दिनमा २४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !