२८ श्रावण २०७९, शनिबार

लक्ष्मी इक्विटी फण्डको बुक क्लोज साउन १५ गते

प्रकाशित मिति :  23 July, 2021 5:58 pm


काठमाडौं । लक्ष्मी म्युचुअल फण्डद्वारा सञ्चालित लक्ष्मी इक्विटी फण्डले प्रतिफल वितरण प्रयोजनको लागि साउन १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

योजनाले आर्थिक वर्ष २०७७/७८ को लागि इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको हो । सोही प्रयोजनका लागि योजनाले बुक क्लोजको मिति तोधकेको हो ।

योजनाले बुक क्लोजको अघिल्लो दिन सम्मका कायम सेयरधनी मात्र उक्त प्रतिफलको हकदार हुने समेत जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !