४ जेष्ठ २०८१, शुक्रबार

रोल्पाको होलेरीमा राष्ट्रिय मिडिया सम्मेलन सुरू

प्रकाशित मिति :  13 February, 2020 2:04 pm


‎रोल्पा, १ फागुन । 

राेल्पाकाे हाेलेरीमा दुइ दिने राष्ट्रिय मिडिया सम्मेलन सुरू भएकाे छ । तत्कालिन माओवादी कमाण्डर समेत रहेका उर्जा मन्त्री वर्षमान पुनले सम्मेलनकाे उद्घाटन गर्नु भएकाे हाे ।

रून्टिगढी गाउँपालिकाले हाेलेरीमा निर्माण गरेकाे शान्ति स्मारककाे अनावरण गरेर सम्मेलनकाे उद्घाटन गरिएकाे हाे ।

फागुन १ गते माअाेवादी जनयुद्धकाे सुरू भएकाे दिन समेत हाे । २०५२ फागुन एक गते हाेलेरीमा प्रहरी चाैकी अाक्रमण गरि माअाेवादीले जनयुद्धकाे घाेषणा गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !