११ बैशाख २०८१, मंगलबार

मुगुमा भएको बस दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु

प्रकाशित मिति :  12 October, 2021 4:14 pm


काठमाडौं । मुगुमा भएको बस दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो । २५ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

दशैंका बेला दुर्घटना बढेको छ । पूलपातीकै दिन ठूलो दुर्घटना भएको छ ।



प्रतिक्रिया दिनुहोस !