१६ चैत्र २०८०, शुक्रबार

दक्षिण कोरियामा २० महिनापछि कामदार पठाउन सुरु

प्रकाशित मिति :  26 October, 2021 6:08 pm


काठमाडौं । दक्षिण कोरियामा २० महिनापछि कामदार पठाउन सुरु भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरू कोरिया जाने गरेकोमा २० महिना देखि कोरोना महामारीका कारण जान पाएका थिएनन् ।

पहिलो चरणमा ४८ जना श्रमिकहरू भोलि (बुधबार) साँझ कोरिया जाँदैछन् । साँझ ७ बजेको उडानमार्फत कोरिया जाने श्रमिकहरूलाई दिउसो ३ बजे मन्त्रालयका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !