१२ बैशाख २०८१, बुधबार
चिनियाँ हाइब्रिड बीउले डुबायो

भक्तपुरमा ४ सय रोपनीको धानबालीमा दाना लागेन (फोटो फिचर)

प्रकाशित मिति :  31 October, 2021 11:41 am


भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १ र ४ मा पर्ने दधिकोट आसपासका धानखेतमा पनि दाना नलाग्ने समस्या देखिएको छ।

यस क्षेत्रमा २०० रोपनी भन्दा बढी क्षेत्रमा लगाइएको चिनिया हाइब्रिड बीउ डीवाई २८ लगाइएको खेतका धानमा दाना नलागेको किसानहरू बताउँछन्।

यसअघि भक्तपुर कै चाँगुनारायण नगरपालिकामा पनि २०० रोपनी बढी क्षेत्रमा यस्तै समस्या देखाएको छ। किसानहरूले उचित क्षतिपूर्तिको माग गरेका छन्।

फोटो /शब्द : किरण आचार्य



प्रतिक्रिया दिनुहोस !